memarmika.blogspot.com memarmika.blogspot.com

memarmika.blogspot.com

Me

Friday, January 24, 2014. आमाको मन. अति कोमल भयो मन. बर्सिदिन्छन आँशु. तिमी डुल्दै परदेशमा. म कसरी हाँसु. बच्चा सबै हुर्केपछि. उडिजान्छन टाढा. माउ बस्छन गुड रुगी. माया बन्छ गाढा. एउटा उड्यो गुँड छोडि. चिरबिर गर्दै. अर्को जान्छ छेवैबाट. टुलुटुलु हेर्दै. एक एक गर्दै जाँदा जादै. गुड भयो रित्तै. छितिज हेरी बसेकी छु. फर्कि आउनु छिट्टै. मंजु मार्मिका. Thursday, October 24, 2013. ब्युझियोस् नमुना गाउँ. मेरो नमुना गाउँमा. भोकको नमुना छ. गरिबी र अभावको. शोषण र उत्पिडनको. सडक नपुगेकोले. भोकमरी छ. मेरा ...महा...

http://memarmika.blogspot.com/

WEBSITE DETAILS
SEO
PAGES
SIMILAR SITES

TRAFFIC RANK FOR MEMARMIKA.BLOGSPOT.COM

TODAY'S RATING

>1,000,000

TRAFFIC RANK - AVERAGE PER MONTH

BEST MONTH

December

AVERAGE PER DAY Of THE WEEK

HIGHEST TRAFFIC ON

Saturday

TRAFFIC BY CITY

CUSTOMER REVIEWS

Average Rating: 3.6 out of 5 with 7 reviews
5 star
3
4 star
0
3 star
3
2 star
0
1 star
1

Hey there! Start your review of memarmika.blogspot.com

AVERAGE USER RATING

Write a Review

WEBSITE PREVIEW

Desktop Preview Tablet Preview Mobile Preview

LOAD TIME

0.5 seconds

FAVICON PREVIEW

  • memarmika.blogspot.com

    16x16

  • memarmika.blogspot.com

    32x32

  • memarmika.blogspot.com

    64x64

  • memarmika.blogspot.com

    128x128

CONTACTS AT MEMARMIKA.BLOGSPOT.COM

Login

TO VIEW CONTACTS

Remove Contacts

FOR PRIVACY ISSUES

CONTENT

SCORE

6.2

PAGE TITLE
Me | memarmika.blogspot.com Reviews
<META>
DESCRIPTION
Friday, January 24, 2014. आमाको मन. अति कोमल भयो मन. बर्सिदिन्छन आँशु. तिमी डुल्दै परदेशमा. म कसरी हाँसु. बच्चा सबै हुर्केपछि. उडिजान्छन टाढा. माउ बस्छन गुड रुगी. माया बन्छ गाढा. एउटा उड्यो गुँड छोडि. चिरबिर गर्दै. अर्को जान्छ छेवैबाट. टुलुटुलु हेर्दै. एक एक गर्दै जाँदा जादै. गुड भयो रित्तै. छितिज हेरी बसेकी छु. फर्कि आउनु छिट्टै. मंजु मार्मिका. Thursday, October 24, 2013. ब्युझियोस् नमुना गाउँ. मेरो नमुना गाउँमा. भोकको नमुना छ. गरिबी र अभावको. शोषण र उत्पिडनको. सडक नपुगेकोले. भोकमरी छ. मेरा ...महा...
<META>
KEYWORDS
1 marmika
2 posted by
3 1 comment
4 labels गीत
5 महोदय
6 no comments
7 older posts
8 about me
9 labels
10 कविता
CONTENT
Page content here
KEYWORDS ON
PAGE
marmika,posted by,1 comment,labels गीत,महोदय,no comments,older posts,about me,labels,कविता,blog archive,october,followers,loading,हलेसी,खोटाङ,खासखबर,shambhu dangal,sargamanjari,prabin rai,nepal news,its नदीश,blog विशद,aparajita,powered by blogger
SERVER
GSE
CONTENT-TYPE
utf-8
GOOGLE PREVIEW

Me | memarmika.blogspot.com Reviews

https://memarmika.blogspot.com

Friday, January 24, 2014. आमाको मन. अति कोमल भयो मन. बर्सिदिन्छन आँशु. तिमी डुल्दै परदेशमा. म कसरी हाँसु. बच्चा सबै हुर्केपछि. उडिजान्छन टाढा. माउ बस्छन गुड रुगी. माया बन्छ गाढा. एउटा उड्यो गुँड छोडि. चिरबिर गर्दै. अर्को जान्छ छेवैबाट. टुलुटुलु हेर्दै. एक एक गर्दै जाँदा जादै. गुड भयो रित्तै. छितिज हेरी बसेकी छु. फर्कि आउनु छिट्टै. मंजु मार्मिका. Thursday, October 24, 2013. ब्युझियोस् नमुना गाउँ. मेरो नमुना गाउँमा. भोकको नमुना छ. गरिबी र अभावको. शोषण र उत्पिडनको. सडक नपुगेकोले. भोकमरी छ. मेरा ...महा...

INTERNAL PAGES

memarmika.blogspot.com memarmika.blogspot.com
1

Me: November 2012

http://www.memarmika.blogspot.com/2012_11_01_archive.html

Sunday, November 11, 2012. क्यानभास जस्तै मेरो देश. एउटा बृहत प्रर्दशनी कक्षमा. झुण्ड्याइएको छ उस्तै गरी. एउटा विशाल क्यानभास. न पोतिएका छन त्यहाँ कुनै रङ्ग. न बनेका छन कुनै तस्विर. मात्र एउटा विशाल खाली. क्यान्भास झुन्ड्याइएको छ. राखेर खाली क्यानभास. त्यही तमासा हेर्न लामबद्ध छन्. मानिसका हुल. पोत्न नसकिएका रङ्गहरु. छरपष्ट छन वरिपरि. प्रर्दशनी कक्षमा प्रर्दशन भइरहेछ. एउटा विशाल क्यानभासको ।. कहिले पश्चिमे हावाको झोक्काले. पूर्वतिर पुर्याउन खोज्छ. एक पटक छोएर जान्छन्. समयको आधिसँगै. विपल वसन्त.

2

Me: August 2010

http://www.memarmika.blogspot.com/2010_08_01_archive.html

Friday, August 13, 2010. सङ्घर्षमा सानो-ठूलो. झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी. सङ्घर्षमा सानो-ठूलो हुँदै बग्ने बानी. डाँडापारि फुल्यो फूल फूलैमा रस बस्यो. जानुपर्ने टाढा अझै पुलैमा दश बज्यो. दोधारमा नबसौँ है चाँडै बढौँ हामी. झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी. सयौँ दिन रात गरी वर्षौ बित्दै जान्छन्. कैले औँसी कैले पूर्णिमाको रातहरु बन्छन्. राखनु पर्छ सुमार्गमा हिँडी राखने बानी. झरझर गर्ने झरनासँगै छङछङ बग्ने पानी. मंजु मार्मिका. Subscribe to: Posts (Atom). कवयत्री, गीतकार. View my complete profile.

3

Me: November 2010

http://www.memarmika.blogspot.com/2010_11_01_archive.html

Tuesday, November 23, 2010. सन्तान बराबरी. स्वाभिमानी बन्न सिकौँ नेपालका छोरीछोरी. बजाउदै धिनताङ धिनताङ गुन्जाउदै मालसिरी. जन्म लियाँ यो धर्तीमा नाम दियो माटोले. मन हाम्रो दुख्ने गर्छ ननिका ती खाटोले. खियाउनु छ दश नङग्रा भइ छोरछोरी. गर्ने छैनन् भेदभाव हामी बराबरी. तराइका फाँटहरुमा गर्नु पर्छ काम. पहाडको टुप्पोबाट तब आउँछ घाम. हिमालहरु नेपालका गहना तिलहरी. हिमाल तराइ पहाडका सन्तान बराबरी. मंजु मार्मिका. Thursday, November 18, 2010. ऊ कतिन्जेल सहिरहन्छ. गाउँठाउँ र वरिपिर. सडक र सहरभरि. एककोहोर&...मंज...

4

Me: March 2010

http://www.memarmika.blogspot.com/2010_03_01_archive.html

Tuesday, March 16, 2010. नखाएरै टारे साझ. वेदनाले छाती दुख्यो आशु मैले झारे आज. आधा पेट सधै बस्थे नखाएरै टारे साझ. होइन मेरो चाहना नि मिठै खाने रामै लाउने. अन्नको त कुरा के र पानी सम्म बारे आज. लालाबाला भोकाएर रुदै हिड्छन सँगै. दिन केही नसके नी झनै नजिक सारे आज. कस्को खेल भनौ मैले जीवन बित्यो यसै. मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज. मंजु मार्मिका. उ कस्तो मान्छे. दुःख लाग्दैन उसलाई कमारो हुँदा. हुदैन दुःखी आफै अपाङ्ग हुँदा. हात खुट्टा बेच्न नपाउँदा. उ कस्तो मान्छे. मनलागि चलाउछ. उ त आमाको.

5

Me: January 2010

http://www.memarmika.blogspot.com/2010_01_01_archive.html

Thursday, January 21, 2010. गर्छ र को वास्ता. गर्छ र को वास्ता बस्ने बास नहुनेको. भन्छन् अझै सानो-ठूलो जात नहुनेको. कस्तो हुन्छ राम्रो-मीठो त्यसै जुनी बित्छ. मोल मोलाइ हुन्छ सम्पत्तिको रास नहुनेको. पौडी खेल्छन् पसिनाको अझै दिनरात. आधा पेट पाए हुन्थ्यो गाँस नहुनेको. नभएता भेदभाव छुवाछुतको यहाँ. अधिकारको दाम्लो आफ्नै साथ नहुनेको. सगै बसी सबैसँग ढिडो खान पाए. फर्किन्थ्यो कि केही खुसी आश नहुनेको. मंजु मार्मिका. Monday, January 11, 2010. मेरा गाउँलेहरु. यहि छन जीवन. यही छन दुःख अभाव. Labels: कविता. सलाम...

UPGRADE TO PREMIUM TO VIEW 14 MORE

TOTAL PAGES IN THIS WEBSITE

19

LINKS TO THIS WEBSITE

dhrubasatya.blogspot.com dhrubasatya.blogspot.com

Dhruba Satya: February 2013

http://dhrubasatya.blogspot.com/2013_02_01_archive.html

Thursday, February 28, 2013. जात बिर्सने रोग. Thursday, Feb 28, 2013. जात बिर्सने रोग. ध्रुवसत्य परियार. मान्छे कसरी ठूलो मान्छे हुन्छ? हामीलाई किन सबैले हेप्छन्? हजुरबा भन्नुहुन्थ्यो- कहीँ गए पनि आफ्नो जात नलुकाऊनू, पढ्नू, सीप सिक्नू र इमानमा बस्नू ।'. सानो केटो, साँझपख, आफ्नो घरवरपर रमाइरहेको देखेर होला, त्यो घरकी आमाले मलाई बोलाइन् ।. माथि डाँडामा घर, दमै थर,' मैले यस्तै भनेँ ।. किन बन्दैन? Yes people are heartless they hurt other people by cast and something else . In my opnion cast is a that wea...

bipalbasanta.blogspot.com bipalbasanta.blogspot.com

BIPAL वसन्त: नावै राम्रो

http://bipalbasanta.blogspot.com/2009/11/blog-post.html

Blog for social change. Sunday, November 8, 2009. नावै राम्रो. कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रो. घुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो. घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा. धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो. विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि. तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो. गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा. दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो. जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ. विपल बोयुङ. Subscribe to: Post Comments (Atom). विपल बोयुङ.

sargamanjari.blogspot.com sargamanjari.blogspot.com

search सर्गमञ्जरी: January 2010

http://sargamanjari.blogspot.com/2010_01_01_archive.html

Search सर्गमञ्जरी. Tuesday, January 12, 2010. अस्तित्व थाङ्नाको. ए दिदी, भन त. खै तिम्रो थाङ्ना भित्रको. आत्माको अस्तित्व. खै तिम्रो प्रसव पीडा. घुलेको मातृत्व. खै तिमीले जन्माएका. सन्तान-सन्तान बीचको भातृत्व. तिमी उसिनेको भातसरी. छरपष्ट छरिएको वर्तमान च्यापेर. जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा. पावामा ग्राम घटाउँदै. कोइरालो जोखेझैँ तरकारी बजारमा. तिम्रा भ्रुणहरु कर्मयोद्धा बनेर. बलिदानको मैदानमा तम्तयार छन्. अगुवा बनिसकेका छन्. सुरुङ खनिसकेछन्. तिमी मात्रै किन. पश्चाताप हैन. तिमी होऊ-. ममताको...कति...

dhrubasatya.blogspot.com dhrubasatya.blogspot.com

Dhruba Satya: May 2013

http://dhrubasatya.blogspot.com/2013_05_01_archive.html

Monday, May 13, 2013. नान्दी. आइतबार २९ बैशाख, २०७०. ध्रुवसत्य परियार. उसले भयानक सपना देखेछ।. एक रातका लागि मलाई किन्यो. २५ हजार रुपैयाँ. तिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च. किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।. खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो. विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्।. तिमी को हौ. के गर्छ्यौ. मलाई बोकेर थाक्दैन।. ऊ किन यस्तो नाटक गरिरहेछ. अज्ञानी।. गोरीलाई पनि काली भनेर। अथवा. 8211; लाटी. 8211; अज्ञानी।. जो इतिहासक&#2...मलाई उसक&...

bipalbasanta.blogspot.com bipalbasanta.blogspot.com

BIPAL वसन्त: April 2009

http://bipalbasanta.blogspot.com/2009_04_01_archive.html

Blog for social change. Friday, April 24, 2009. हुन्न पराइको गुलामी. स्वीकार छ मलाई मेरै लासको मलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. फुलाउँदा मोती मैले अरु शिखर चुम्छ. पसिनाको मोल पनि यहाँ शून्य हुन्छ. बरु सही छाप जहाँ फासीको सलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. जति भेट्छु मैले जस्तै आँसु टिपी पिउने. आफैलाई लुटाएर मध्यरातमा जिउने. गर्छन् यहाँ कति आफ्नो मुटुकै लिलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. विपल बोयुङ. मेची-काली सिंगार्नु छ. जसले जे गरे हुन्छ? विपल बोयुङ. विपल बोयुङ. ननिको...अझ प&#236...

bipalbasanta.blogspot.com bipalbasanta.blogspot.com

BIPAL वसन्त: आँसु खस्ने कथा

http://bipalbasanta.blogspot.com/2009/06/blog-post_13.html

Blog for social change. Saturday, June 13, 2009. आँसु खस्ने कथा. बिर्सियौ कि सपुत हो सुन्दै आँसु खस्ने कथा. बिर्सियौ कि आमा-दिदी छाती ठोक्दै रो'को व्यथा. छिर्दै छन् रे स्यालहरु फेरि गाउँगाउँमा. कर्तुतलाई लुकाएर महात्माको नाउँमा. बन्दुक फेरि पड्किदैछ सुन्छु खबर. पाइला-पाइला सधैं गर्नु तिमी पहरदार. अनायासै छिया कति ममताको छाती. मुनामै सेरिदा ती नाबालक घाँटी. गरिमा र उषा पनि तिमीलाई नै पर्खी रा'छ. विपल बोयुङ. August 23, 2009 at 5:33 AM. Ma ta almalla ma pare! Subscribe to: Post Comments (Atom).

anjankapil.blogspot.com anjankapil.blogspot.com

anjan कपिल: ...भनेर गएथ्यो

http://anjankapil.blogspot.com/2010/06/blog-post.html

Tuesday, June 1, 2010. भनेर गएथ्यो. क्रान्ति गर्छु भनेर गएथ्यो. एकदिन मर्छु भनेर गएथ्यो. हेर्नु दुःखको सागरबाट. तार्छु र तर्छु भनेर गएथ्यो. अँध्यारोमा बाँचेको धेरै भयो. उज्यालो छर्छु भनेर गएथ्यो. तिम्रो सपना पुरा गर्नुछ. एक्लै लड्छु भनेर गएथ्यो. फर्केन छोरो आजसम्म. नजिक पर्छु भनेर गएथ्यो. कपिल अन्जान. June 2, 2010 at 8:48 AM. Subscribe to: Post Comments (Atom). कपिल अन्जान. Kohalpur, Banke, Nepal. गजलकार, रेडियोकर्मी. View my complete profile. सिर्जनाहरु. भनेर गएथ्यो. सहयात्रीहरु. Hello बोयुङ.

anjankapil.blogspot.com anjankapil.blogspot.com

anjan कपिल: June 2009

http://anjankapil.blogspot.com/2009_06_01_archive.html

Wednesday, June 24, 2009. गजल लेख्न छोडिसके. अस्तिबाट गजल लेख्न छोडिसके मैले. मस्तिबाट गजल लेख्न छोडिसके मैले. चलाउन गाह्रो भयो उस्तै छ त्यो घर. गृहस्थीबाट गजल लेख्न छोडिसके मैले. आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे. दोस्तीबाट गजल लेख्न छोडिसके मैले. पारेदेखि दुनियाँले त्यो नजरबन्दमा. गस्तिबाट गजल लेख्न छोडिसके मैले. छैन मेरो पहिचान गाउँलेहरुलाई सोध. बस्तीबाट गजल लेख्न छोडिसके मैले. कपिल अन्जान. Tuesday, June 23, 2009. घाम लागिसक्यो. कपिल अन्जान. Friday, June 12, 2009. कपिल अन्जान. Kohalpur, Banke, Nepal.

bipalbasanta.blogspot.com bipalbasanta.blogspot.com

BIPAL वसन्त

http://bipalbasanta.blogspot.com/2009/10/blog-post.html

Blog for social change. Wednesday, October 14, 2009. विपल बोयुङ. Subscribe to: Post Comments (Atom). विपल बोयुङ. गजलकार, गीतकार. View my complete profile. किरात प्रदेश. सितिमी. सलाम बिहानी. मार्मिका. नेपाली कविता. साहित्यघर. नाकिमा.

klickkishor.blogspot.com klickkishor.blogspot.com

किशोर चाम्लिङ: मजदुर गीत

http://klickkishor.blogspot.com/2010/06/blog-post.html

Thursday, June 3, 2010. मजदुर गीत. संगीतः. राम लामा. प्रलाप राई र रोशना रश्मी. सुधा किरात र राम लामा ।. देशको निर्माण गर्ने. हामी मजदुर हौं. विकासको मूल फुटाउने. हामी मजदुर हौं. देशकै लागि यो जीवन दिने. हामी मजदुर हौं. दुनियालाई बदल्न सक्ने. हामीमा तागत छ. मरेर पनि बाँचिरहने. शहिदको रगत छ. हामी आफ्नै श्रम र सीपले. यो धर्ती िसंगार्छौं. पसिनाले िसंचेर माटो. अमूल्य बनाउँछौं. कसैको दासी बन्दैनौं हामी. अन्याय सहन्नौं. पौरखले बाँच्छौं कसैको सामु. कहिल्यै झुक्दैनौं. शिखरमा पुग्नु छ. View my complete profile.

UPGRADE TO PREMIUM TO VIEW 132 MORE

TOTAL LINKS TO THIS WEBSITE

142

OTHER SITES

memarmalade.com memarmalade.com

meMarmelade - Deine individuelle Marmelade

Bereits ab 250 Stück. Wir bieten Dir die Möglichkeit Eine individuelle Marmelade. Wir verwenden nur Früchte und Zutaten höchster Qualität von sorgfältig ausgewählten Lieferanten. Bei der Herstellung finden neben diesen nur noch hochwertiger Bio-Rohrohrzucker und ein Schuss Zitronensaft den Weg ins Glas. Wir verzichten vollständig auf Konservierungsstoffe und sonstige Zusätze. Du wirst Hochzeit, Taufe oder ein anderes schönes Fest feiern and möchtest Deinen Gästen eine kleine Freude bereiten?

memarme12.deviantart.com memarme12.deviantart.com

memarme12 (Mary) - DeviantArt

Window.devicePixelRatio*screen.width 'x' window.devicePixelRatio*screen.height) :(screen.width 'x' screen.height) ; this.removeAttribute('onclick')" class="mi". Window.devicePixelRatio*screen.width 'x' window.devicePixelRatio*screen.height) :(screen.width 'x' screen.height) ; this.removeAttribute('onclick')". Join DeviantArt for FREE. Forgot Password or Username? Deviant for 8 Years. This deviant's full pageview. Last Visit: 193 weeks ago. This is the place where you can personalize your profile! Thanks ...

memarmelade.com memarmelade.com

meMarmelade - Deine individuelle Marmelade

Bereits ab 250 Stück. Wir bieten Dir die Möglichkeit Eine individuelle Marmelade. Wir verwenden nur Früchte und Zutaten höchster Qualität von sorgfältig ausgewählten Lieferanten. Bei der Herstellung finden neben diesen nur noch hochwertiger Bio-Rohrohrzucker und ein Schuss Zitronensaft den Weg ins Glas. Wir verzichten vollständig auf Konservierungsstoffe und sonstige Zusätze. Du wirst Hochzeit, Taufe oder ein anderes schönes Fest feiern and möchtest Deinen Gästen eine kleine Freude bereiten?

memarmelade.de memarmelade.de

memarmgh.blogfa.com memarmgh.blogfa.com

Sarzamin-Pars

18/06/1396 - میلاجرد - خانه پدری. نوشته شده در ساعت توسط Mgh.Architect. عشق ناب از نقطه ای شروع می شود و تا ابدیت جاریست .

memarmika.blogspot.com memarmika.blogspot.com

Me

Friday, January 24, 2014. आमाको मन. अति कोमल भयो मन. बर्सिदिन्छन आँशु. तिमी डुल्दै परदेशमा. म कसरी हाँसु. बच्चा सबै हुर्केपछि. उडिजान्छन टाढा. माउ बस्छन गुड रुगी. माया बन्छ गाढा. एउटा उड्यो गुँड छोडि. चिरबिर गर्दै. अर्को जान्छ छेवैबाट. टुलुटुलु हेर्दै. एक एक गर्दै जाँदा जादै. गुड भयो रित्तै. छितिज हेरी बसेकी छु. फर्कि आउनु छिट्टै. मंजु मार्मिका. Thursday, October 24, 2013. ब्युझियोस् नमुना गाउँ. मेरो नमुना गाउँमा. भोकको नमुना छ. गरिबी र अभावको. शोषण र उत्पिडनको. सडक नपुगेकोले. भोकमरी छ. मेरा ...महा...

memarmisr.com memarmisr.com

Home

Assign modules on offcanvas module position to make them visible in the sidebar. Tel: ( 202) 38877332 - ( 202) 38877558. Test txt Test txt. Test test Text1nntest test Text1. FOCUSED ON CLIENT SATISFACTION. Earning your praise, your trust and, ultimately, your referral. That’s the foundation upon which our business. Is built. It’s our inherent sense of personal responsibility that makes us more. Than just builders of spaces and structures, but also relationship builders.

memarmontazerin.blogfa.com memarmontazerin.blogfa.com

معمار منتظرین

معرفی سایت طراحی سایت. و طراحی وب سایت. وب استور بهترین طراحی سایت های اینترنتی بهترین طراح سایت های اینترنتی webstor. طراحی سایت حرفه ای. معرفی سایت فروشگاه اینترنتی مبلمان بزرگترین فروشگاه اینترنتی مبلمان در ایران مبل فریازان moblfaryazan.ir. معرفی سایت خرید سامانه پیامک. با قیمت های مناسب سامانه پیامک اریا تی سی ariatc. معرفی فروشگاه اینترنتی خشکبار و گردوی تویسرکان pkshop. معرفی سایت دانلود پروژه. دانشجویی بهترین سایت دانلود پروژهe12.ir. معرفی سایت فروشگاه اینترنتی گوشی طرح اصلی. معرفی سایت طراحی سایت.

memarmontazerin.persianblog.ir memarmontazerin.persianblog.ir

گفتارهای استاد معمار منتظرین

گفتارهای استاد معمار منتظرین. و خدا در همین نزدیکی است. با نشانی meshkat.blog.ir ب. ا مطالب متنوع تر و جامع تر در خدمت دوستان عزیز می باشد . لازم به ذکر است دوستان می توانند در وب مشکات. سخنرانی های استاد معمارمنتظرین را هم به صورت فایل صوتی و هم به صورت متنی دریافت نمایند (البته به دلیل تازه تاسیس بودن وب مشکات. فعلا بخشی از سخنرانی های استاد معمارمنتظرین آماده است و انشاالله به مرور زمان تکمیل خواهد شد ) یاعلی. با سلام خدمت تمامی دوستان ارجمند. آرامش در قرآن (6). معرفت نفس یعنی چه؟ در سیر در آفاق اگر ک...

memarmshop.com memarmshop.com

مصالح|مصالح ساختمانی|سنگ|آجر | بازار معمار

سلام، به حساب کاربری خود وارد شوید. سلام، به حساب کاربری خود وارد شوید. مرا به خاطر بسپار. پسوورد خود را فراموش کرده اید؟ آجر سهند (نسوز- شومینه). آجرنمای قزاقی(خشتی دست ساز). پوکه معدنی ماسه ای. پارسیان سنگ نقش جهان. لوله و اتصالات (U-P.V.C). سه راه 45 درجه. سه راه 90 درجه. سه راه دریچه بازدید. سه راه تبدیلی 90 درجه. سه راه تبدیلی 45 درجه. لوله های ناودانی چسبی. لوله های فاضلابی چسبی. ورق های پوشش سقفی. سازه های فضایی کامپوزیت. اسکوپ - چسب اسکوپ. درزگیر و عایق ساختمانی. نانو پوشش های ساختمانی. دک پروفیل...

memarna.deviantart.com memarna.deviantart.com

Memarna (Nika Memarnishvili) - DeviantArt

Window.devicePixelRatio*screen.width 'x' window.devicePixelRatio*screen.height) :(screen.width 'x' screen.height) ; this.removeAttribute('onclick')" class="mi". Window.devicePixelRatio*screen.width 'x' window.devicePixelRatio*screen.height) :(screen.width 'x' screen.height) ; this.removeAttribute('onclick')". Deviant for 1 Year. This deviant's full pageview. Last Visit: 94 weeks ago. This is the place where you can personalize your profile! By moving, adding and personalizing widgets. Why," you ask?