memarmika.blogspot.com
Me: March 2011
http://memarmika.blogspot.com/2011_03_01_archive.html
Thursday, March 24, 2011. लात सहेर बस्दिन. युगौ-युग अँध्यारो रात सहेर बस्दिन. जानि- जानि हानेको लात सहेर बस्दिन. दुनियाले नबुझे नि मैले देखेकी छु. देखि-देखि गरेको घात सहेर बस्दिन. संघर्षमा यात्रा सफल हुन्छ एकदिन. गरिरहेको उल्टो बात सहेर बस्दिन. मान्छे भित्र मानवियता हेर न! ओइलाएको पात झै सहेर बस्दिन. मंजु मार्मिका. Subscribe to: Posts (Atom). मंजु मार्मिका. कवयत्री, गीतकार. View my complete profile. लात सहेर बस्दिन. संजालहरु. साहित्य सागर. सलाम बिहानी. विपल वसन्त. अलग अभियान. अलग अभियान.
dhrubasatya.blogspot.com
Dhruba Satya: May 2013
http://dhrubasatya.blogspot.com/2013_05_01_archive.html
Monday, May 13, 2013. नान्दी. आइतबार २९ बैशाख, २०७०. ध्रुवसत्य परियार. उसले भयानक सपना देखेछ।. एक रातका लागि मलाई किन्यो. २५ हजार रुपैयाँ. तिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च. किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।. खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो. विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्।. तिमी को हौ. के गर्छ्यौ. मलाई बोकेर थाक्दैन।. ऊ किन यस्तो नाटक गरिरहेछ. अज्ञानी।. गोरीलाई पनि काली भनेर। अथवा. 8211; लाटी. 8211; अज्ञानी।. जो इतिहासक...मलाई उसक&...
memarmika.blogspot.com
Me: November 2012
http://memarmika.blogspot.com/2012_11_01_archive.html
Sunday, November 11, 2012. क्यानभास जस्तै मेरो देश. एउटा बृहत प्रर्दशनी कक्षमा. झुण्ड्याइएको छ उस्तै गरी. एउटा विशाल क्यानभास. न पोतिएका छन त्यहाँ कुनै रङ्ग. न बनेका छन कुनै तस्विर. मात्र एउटा विशाल खाली. क्यान्भास झुन्ड्याइएको छ. राखेर खाली क्यानभास. त्यही तमासा हेर्न लामबद्ध छन्. मानिसका हुल. पोत्न नसकिएका रङ्गहरु. छरपष्ट छन वरिपरि. प्रर्दशनी कक्षमा प्रर्दशन भइरहेछ. एउटा विशाल क्यानभासको ।. कहिले पश्चिमे हावाको झोक्काले. पूर्वतिर पुर्याउन खोज्छ. एक पटक छोएर जान्छन्. समयको आधिसँगै. विपल वसन्त.
anjankapil.blogspot.com
anjan कपिल: ...भनेर गएथ्यो
http://anjankapil.blogspot.com/2010/06/blog-post.html
Tuesday, June 1, 2010. भनेर गएथ्यो. क्रान्ति गर्छु भनेर गएथ्यो. एकदिन मर्छु भनेर गएथ्यो. हेर्नु दुःखको सागरबाट. तार्छु र तर्छु भनेर गएथ्यो. अँध्यारोमा बाँचेको धेरै भयो. उज्यालो छर्छु भनेर गएथ्यो. तिम्रो सपना पुरा गर्नुछ. एक्लै लड्छु भनेर गएथ्यो. फर्केन छोरो आजसम्म. नजिक पर्छु भनेर गएथ्यो. कपिल अन्जान. June 2, 2010 at 8:48 AM. Subscribe to: Post Comments (Atom). कपिल अन्जान. Kohalpur, Banke, Nepal. गजलकार, रेडियोकर्मी. View my complete profile. सिर्जनाहरु. भनेर गएथ्यो. सहयात्रीहरु. Hello बोयुङ.
anjankapil.blogspot.com
anjan कपिल: June 2009
http://anjankapil.blogspot.com/2009_06_01_archive.html
Wednesday, June 24, 2009. गजल लेख्न छोडिसके. अस्तिबाट गजल लेख्न छोडिसके मैले. मस्तिबाट गजल लेख्न छोडिसके मैले. चलाउन गाह्रो भयो उस्तै छ त्यो घर. गृहस्थीबाट गजल लेख्न छोडिसके मैले. आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे. दोस्तीबाट गजल लेख्न छोडिसके मैले. पारेदेखि दुनियाँले त्यो नजरबन्दमा. गस्तिबाट गजल लेख्न छोडिसके मैले. छैन मेरो पहिचान गाउँलेहरुलाई सोध. बस्तीबाट गजल लेख्न छोडिसके मैले. कपिल अन्जान. Tuesday, June 23, 2009. घाम लागिसक्यो. कपिल अन्जान. Friday, June 12, 2009. कपिल अन्जान. Kohalpur, Banke, Nepal.
dhrubasatya.blogspot.com
Dhruba Satya: January 2013
http://dhrubasatya.blogspot.com/2013_01_01_archive.html
Monday, January 7, 2013. Monday, 15 October 2012 17:15. ध्रुवसत्य परियार. सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो! मैले कालो-चिया भनेको थिएँ,' वेटरलाई सम्झाएँ।. हुन्छ,' मैले अनुमति दिएँ।. ऊ कप साटेर गई।. हो, दर्शन? गुरुले मलाई सोधे।. होला सर, उसैले हो भनेपछि मैले कसरी होइन भनूँ! के हो आरती? गुरु आरतीतिर फर्किए।. मन्त्रीकी छोरी छे नि, त्यो निषî...थ्यांक यु,' म पनि मुस्...भो पर्दैन, नज&#...म क्य...
dhrubasatya.blogspot.com
Dhruba Satya: शाल्मली
http://dhrubasatya.blogspot.com/2014/03/blog-post.html
Saturday, March 15, 2014. शाल्मली. 8217; शिलाजितले काललाई सोध्यो, ‘के मेरो आयु यति नै हो? यो निर्जन वनमा किन आयौ? किन बन्द भयो? कहाँ छ त्यो दुष्ट राजा? Subscribe to: Post Comments (Atom). View my complete profile. सहयात्रीहरु. शाल्मली. Simple template. Powered by Blogger.
memarmika.blogspot.com
Me: February 2011
http://memarmika.blogspot.com/2011_02_01_archive.html
Thursday, February 24, 2011. आरोपहरु रोप तिमी. आरोपहरु रोप तिमी सहन म जति सक्छु. नसकेको दिन फेरि अघि बढ्न पनि सक्छु. विधुवाको. अझै गुम्सियर. यहि यात्रा पुरा गर्न बढन म अधि सक्छु. नारीहरुकै गीत लेख्छु मातृत्वको बदलामा. कल्पनामा मात्र हैन यथार्थमा पनि पुग्छु. म पनि आकाश ओढी धर्ती ओच्छ्याउँछु. संघर्ष मै जीवन खोज्दै सामु धर्ती झुक्छु. मंजु मार्मिका. Subscribe to: Posts (Atom). मंजु मार्मिका. कवयत्री, गीतकार. View my complete profile. आरोपहरु रोप तिमी. संजालहरु. साहित्य सागर. विपल वसन्त. अलग अभियान.
memarmika.blogspot.com
Me: October 2013
http://memarmika.blogspot.com/2013_10_01_archive.html
Thursday, October 24, 2013. ब्युझियोस् नमुना गाउँ. मेरो नमुना गाउँमा. भोकको नमुना छ. गरिबी र अभावको. शोषण र उत्पिडनको. आन्धविश्वासको सर्बोत्कृष्ट नमुना. बाहिरबाट हेर्दा बत्ती नभएकोले. अध्यारो देखिन्छ. सडक नपुगेकोले. टाढा भनिन्छ. बत्तिको अध्यारो भन्दा. धेरै छ यहाँ चेतनाको अध्यारो. न पानी छ, न स्वास्थ्य सेवा. जे नहुनु प¥थ्यो त्यही छ. अथाह गरिबी छ. भोकमरी छ. महामारी छ. धामी छन, झाक्री छन. थुप्रै देउथान छन्. मान्छेले जीवन त्यागछन. एक पुरिया जीवनजलको अभावमा. खबरको विषय बन्न सक्छ. Labels: कविता. बिहì...
linkaparajita.blogspot.com
अपराजिता: मस्तिष्क
http://linkaparajita.blogspot.com/2009/06/blog-post_16.html
अपराजिता. Tuesday, June 16, 2009. मस्तिष्क. तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ. सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ. के मस्तिष्कले सबै काम गर्न सक्छ. सक्छ बिल्कुल सक्छ ।. हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले. भुईंमा बामे सर्ने ती नानीलाई. आकाशको चरी बनाउँछ मस्तिष्कले. छिया-छिया भई फुटेका ती आँकुरालाई. एकबद्ध बनाउँछ मस्तिष्कले. इतिहासको योद्धा र समानताको प्रतीक हो मस्तिष्क. तर यो के. रङ्गमाचको नाटकजस्तै. फुटपातमा अभद्र तरिकाले. अपराजिता. August 23, 2009 at 5:18 AM.